ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालबाहिर नेता-कार्यकर्ता, आफन्त तथा शुभेच्छुकको भीड लागेको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका भण्डारीको कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचार भइरहेको छ । उनको आमा हरिकलाको भने बिहान १० बजेर ५७ मिनेट जाँदा उपचारको क्रममा निधन भएको छ । सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न…