बालुवाटारमा सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद सकिन लागेकोले म्याद थप गर्ने वा नगर्नेबारे छलफल गर्न बैठक बसेको छ। बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल…