‘२४० वर्ष भन्दा बढी उहाँहरुले नै चलाएको हाइने, उहाँहरुले देश कहाँ पुर्‍याउनुभएको थियो ?’ : केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाह अलमलमा रहेको बताएका छन् । विराटनगरमा पत्रकारसित कुरा गर्दै ओलीले ज्ञानेन्द्र शाहले आफ्नो वरिपरि २–४ जना मानिस देख्ने वित्तिकै पुरानै झल्को आउने गरेको र बोल्ने गरेको बताएका छन् ।‘ज्ञानेन्द्र जी आफैं अलमलमा हुनुहुन्छ, अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ, २–४ जना मान्छे वरिपरि देख्यो…