पूर्वमन्त्री तथा जनमत पार्टीका नेता अब्दुल खानको अश्लील भिडिओ लिक भएको छ । म्यासेन्जरमार्फत तीव्ररूपमा भिडिओ आदानप्रदान हुन थालेपछि खान तनावमा परेका छन् । लिक भएको भिडिओमा खानले कुनै महिलासँग भिडिओ च्याट गरेको देखिन्छ । भिडिओमा संवाद छैन र तर दुवैले एक-अर्कालाई आ-आफ्ना गोप्य अंगको दर्शन गराएका छन् । हालैमात्र मन्त्री पद गुमाएको पीडामा रहेका…