बले अभिनित कहानी एकादेशको भिडियो सार्वजनिक

काठमाडौँ , ३ फाल्गुन । सागर लम्साल बले अभिनित कहानी एकादेशकोु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतको भिडियो सार्वजनिकपुर्व नै चर्चा पाएको यस गीतको भिडियो सोमबार काठमाण्डौँमा एक कार्यक्रमका विच सार्वजनिक गरिएको हो। छायांकनको क्रममा पञ्चेबाजा बजाउने क्रममा सागरको नाकबाट रगत नै बगेको थियो। उक्त क्लिपले निकै चर्चा पाएको थियो। https://www.youtube.com/watch?v=iPTPb33VP5M दीपक प्रसाद आचार्य…