Logo

समाचार

विपतमा परेका नेपालीलाई स्वदेश फर्काउनू : सर्वोच्चको आदेश जारी

सर्वोच्च अदालतले विदेशमा खाना, बस्न र उपचारको समस्या झेलिरहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने व्यवस्था मिलाउन सरकारको नाममा आदेश जारी गरेको छ।सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार विपतमा परेर नेपाल फर्कन इच्छुक नागरिकका लागि यस्तो व्यवस्था गर्न आदेश दिएको हो । अदालतले स्वदेश फर्कनेहरूको अद्यावधिक लगत राखेर

सेती अस्पतालमा को’रोना भाईरस परीक्षण गरिएका ६५ जनामध्ये ४ जनामा मात्रै ‘पोजेटिभ’ रिपोर्ट

सेती प्रदेशिक अस्पताल कैलालीमा को’रोना भाईरस परीक्षण गरिएका ६५ जनामध्ये ४ जनामा मात्रै पोजिटिभ रिपोर्ट आएको पाइएको छ । अस्पतालले आज एक विज्ञप्ति जारी गर्र्दै सो कुराको जानकारी दिएको हो । अस्पतालका अनुसार हालसम्म उपचार गरेका बि’रामीको संख्या २९ रहेको र प्र’योगशालामा जम्मा ६५ जनाको परीक्षण गरिएको छ । अस्पतालकाअनुसार

भारतको अस्पतालबाट फरार कोरोना संक्रमित नेपाली पक्राउ !

भारतको उत्तर प्रदेश राज्यस्थित बापत जिल्लाको एक अस्पतालबाट फरार कोरोना संक्रमित एक जना नेपालीलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको छ ।उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा उपचाररत रहेकै अवस्थामा फरार तबलिगी जमाती समूह सम्बद्ध वृद्धलाई बागपत प्रहरीले नियन्त्रणमा लिइएको हो । कोरोना संक्रमित ती नेपाली सुनसरी भोक्राहाका ६५ वर्षीय वृद्ध भएको

अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गतेसम्म बन्द गर्ने उच्चस्तरीय समितिको निर्णय !

सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गतेसम्म उडान स्थगित

लकडाउनको बेला जेल बस्दाको दिन सम्झिए प्रधानमन्त्रीले…..(भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको कारण दुई साता नेपाली नागरिक घरभित्रै बस्नु परेको विषयमा आफू संवेदनशील रहेको बताएका छन् । नेपाल कोरोनाको संक्रमणको जोखिममा रहेका कारण लकडाउन गर्नुपरेको भन्दै उनले यो बाध्यता भएको पनि बताए । ‘दुई सातादेखि मुलुक लकडाउनमा छ । यसबाट तपाईहरुमा पर्न गएको असुविधाप्रति म संवेदनशील छु’,

देशबासीलाई प्रधानमन्त्री केपी ओलीको सम्बोधन (LIVE)

देशबासीलाई प्रधानमन्त्री केपी ओलीको सम्बोधन (LIVE)  

खाडीका देश र मलेसियामा कोरोनाको पछिल्लो अवस्था, सङ्क्रमित नेपालीको सङ्ख्या २९ पुग्याे !

खाडीका देश र मलेसियामा काेराेना सङ्क्रमित नेपाली श्रमिककाे सङ्ख्या २९ पुगेकाे छ। । अहिलेसम्म बहराइनमा १२, यूएईमा ११, साउदीमा ४, कुवेतमा १ र मलेसियामा १ जना गरी जम्मा २९ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएकाे पाइएकाे छ । तर यूएईमा भने दुई जना निको पनि भइसकेका छन् । ९ जनाको

कक्षा ११ र १२ काे परीक्षा राेक्ने कि नराेक्ने भन्ने बारेमा आज निर्णय हुँदै

कक्षा ११ र १२ को परीक्षा रोक्ने वा नरोक्ने भन्ने बारेमा मङ्गलबार निर्णय हुने भएको छ । मङ‍गलबार बैठक बसेर कक्षा ११ र १२ को परीक्षा रोक्ने वा नरोक्ने भन्ने बारेमा निर्णय गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।कोरोना भाइरस (काेभिड १९) सङ्क्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने

चीनमा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या शून्य

चीनमा कोरोना भाइरस (कोभिड–१९)बाट दैनिक मृत्यु हुनेको संख्या पहिलोपटक शून्यमा झरेको छ । चीनको नेशनल हेल्थ कमिशनले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना भाइरसबाट कसैको पनि मृत्यु नभएको पाइएको हो चीनले कोरोना भाइरसबारे तथ्यांक सार्वजनिक गर्न थालेपछि दैनिक मृत्यु हुनेको संख्या शून्यमा आएको यो पहिलोपटक हो ।

भारतबाट आएर महोत्तरीमा १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला

महोत्तरीमा भारतबाट आएर लुकेर बसेका १५ जना किशोर फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमा नाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर सीमापारिबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेर महोत्तरीको एकडारा गाउँपालिका–५ बहेडा गाउँमा आएर लुकेर बसिरहेको अवस्थामा फेला परेका हुन्। उनीहरु