पूर्व प्रहरी र अमर प्रहरी परिवारका सदस्यहरुलाई २५ प्रतिशत छुट

नेपाल प्रहरी श्रीमती संघ र चितवन मेडिकल कलेजबीच नेपाल प्रहरी, पूर्व प्रहरी र अमर प्रहरीका परिवारका सदस्यहरुलाई २५ प्रतिशत छुट सुबिधा हुनेगरी सम्झौता भएको जानकारी आएको छ । सम्झौतामा संघका तर्फबाट अध्यक्ष कुसुमलता सिंह र अस्पतालका तर्फबाट निर्देशक प्राडा.दयाराम लम्सालले हस्ताक्षर गरेका हुन् । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक पोषराज पोखरेल, प्रहरी उपरीक्षक नवराज अधिकारी,अस्पतालका…