अनेरास्ववियुले बुझायो स्वास्थ्यमन्त्री खतिवडालाई ज्ञापनपत्र

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले स्वास्थ्य तथा जनसंख्यमन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाएको छ। संगठनको तर्फबाट अध्यक्ष सुदेश पराजुलीले ज्ञापनपत्र वाचन गरेका थिए । आम विद्यार्थीहरुलाई खोपको व्यवस्था गर्नपनि उक्त संगठनले मन्त्री खतिवडासमक्ष माग गरेको छ । https://www.youtube.com/watch?v=Qk2FBs6TWs8&t=291s ज्ञापनपत्रमा भनिएको छ,‘लामो समयदेखि कोभिड संक्रमणका कारण शैक्षिक संस्थाहरु बन्द रहेका छन् ।…