अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अघि बढाउने कि नबढाउने भन्ने विवादकैबीच सरकारले आइतबार जबरजस्त टेबल गरेको छ । एमसीसी टेबल भएसँगै अब यसलाई अनुमोदन गर्ने कि नगर्ने ? अनुमोदनमा कसले साथ दिने र कसले नदिने भन्नेतिर राजनीतिक दलहरुको बहस मोडिएको छ । साथै टेबल भएको एमसीसीलाई अघि बढाउने प्रक्रियाका सवालमा समेत दलहरुबीच…