अभिनेत्री ढुंगाना र ज्योतिषी हरिहर अधिकारीबीच आगामी शुक्रबार बिहे

१९ असार । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीबीच आगामी शुक्रबार बिहे हुँदैछ । असार २४ गते हुने बिहे समारोहका लागि उनीहरुले निम्तो पत्र पनि वितरण गरिरहेका छन् । सार्वजनिक भएको बिहे कार्डका अनुसार उक्त मितिमा दरबारमार्गस्थित होटल याक एन्ड यतिमा बिहान १० बजेदेखि बैवाहिक कार्यक्रम सुरु हुनेछ । बिहेमा आफन्त र…