‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंक विमोचन

काठमाडौँ : ‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंकको विमोचन गरिएको छ । शनिबार आयोजित एक समारोहमा कलाकर्मी मिडिया म्यानेज्मेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’ को विमोचन गरिएको हो । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, वरिष्ठ कलाकार हरिहर शर्मा, अभिनेता भुवन केसी, काठमाडौं जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराई, काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज…