दुखद खबर: सर्लाहीमा करेन्ट लागेर १ युवकको मृत्यु !

सर्लाहीको बागमतीमा करेन्ट लागेर घर निर्माणको काम गर्ने एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । बागमती नगरपालिका–२, धरहरामा शनिवार करेन्ट लागेर बागमती नगरपालिका–८, शंंकरपुर निवासी अन्दाजी २५ बर्षका रामु महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। महतोलाई बचाउने क्रममा सोही स्थानका २१ बर्षीय दिपककुमार महतोे समेत सामान्य…