बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको २ महिना भन्दा बढी भइसकेको छ । उनका बारेमा दिनानुदिन नयाँ नयाँ रहस्यहरु बाहिर आइरहेको छन् । उनको निधनको निष्पक्ष छानविन गरियोस् भनेर उनको परिवार र फ्यानको मागलाई सम्बोधन गर्दै अदालतले सीबीआईलाई जिम्मा दिएको छ । https://www.youtube.com/watch?v=OJ6hfqhzHqI सीबीआईको विशेष अनुसन्धान टिम (एसआईटी) मुम्बई पुगेको छ । यसका साथै,…