हिमाल आरोही लाक्पा शेर्पाले १६ दिनभित्र तीनपटक मकालु हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । https://youtu.be/tTIW0lC_w7w शेर्पाले संखुवासभाको मकालु गाउँपालिकामा पर्ने ८ हजार ४ सय ८५ मिटर अग्लो मकालु हिमाल सन् २०२२ को मे १२, २० र २८ तारिकमा सफल आरोहण गर्दै नयाँ कीर्तिमान राखेका हुन् । शेर्पाले सोहि समयमा चौथो पटकको आरोहण भने…