रोशनी शाही महरासँग खनिइन्, जेलबाट छुटाउन गरेको बाचा कसमको रेकर्ड सुरक्षित रहेको दाबी

रोशनी शाहीले नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरालाई फेरि विवादमा तान्न थालेकी छिन् । उनले महराले जेलबाट छुटाउन गरेको बाचा कसमको रेकर्ड आफूसँग सुरक्षित रहेको बताएकी छिन् । आज सामाजिक सञ्जालमा रोशनीले दुनियाँले आफूलाई महरासँग करोड खाएको भनिरहँदा त्यसबारे महराले पुष्टि गर्नुपर्ने लेखेकी छिन् । उनले पछिल्लो समय महराविरुद्ध पोष्ट गर्न थालेकी छिन् । https://www.youtube.com/watch?v=9u_boAf2Qzs…