पल शाहको म्यानेजरको बयान: सम्बन्ध राख्न सहज बनाइदिए, घटना लुकाउन भूमिका खेले

अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशीले किशोरीविरुद्ध भएको जबरजस्ती करणीको घटना लुकाउन भूमिका खेलेको दावीसहित जिल्ला अदालत तनहुँमा अभियोग पत्र दर्ता भएको छ । https://www.youtube.com/watch?v=raVsgZOQ-aU मंगलबार जबर्जस्ती करणी मुद्दामा शाहसँगै जोशीलाई पनि विपक्षी बनाएर दायर गरिएको अभियोग पत्रमा जोशीले शाहसँग किशोरीलाई सम्बन्ध राख्न र नजिक हुन वातावरण बनाएको निष्कर्ष निकालिएको छ । शाहसँग घुम्न जाँदा…