युक्रेनको पक्षमा उभियो नेपाल

रुस-युक्रेन युद्ध एक महिनायता जारी छ । रुसले युक्रेनलाई कब्जा गर्ने प्रयास जारी राखेका बेला नेपाल फेरि युक्रेनको पक्षमा उभिएको छ । बिहीबार राति राष्ट्रसंघको महासभामा युक्रेनलगायत मुलुकले तयार पारेको मानवीय सहायतासम्बन्धी प्रस्तावमा नेपालले पक्षमा भोट हालेर युक्रेनको पक्षमा उभिएको हो । https://www.youtube.com/watch?v=ZIaKuIePfzs महासभाको ११औं आपतकालीन विशेष सत्रमा युक्रेनमा मानवीय सहायतासम्बन्धी प्रस्ताव दुई तिहाइ बढी…