'द भ्वाइस अफ नेपाल सिजन १’ को प्रतियोगितामा फाइनलसम्म पुगेका गायक कुशल आचार्यको पहिलो अफिसियल गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘हावा सरर’ बोलको गीतको कम्पोज कुशलले नै गरेका छन्। कुशल र अंकुश अधिकारीले संयुक्त रुपमा लेखेको गीतमा प्रज्जवल लामाको संगीत सुन्न सकिन्छ। सुनोद श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा गायक कुशलसँगै सुनोद श्रेष्ठ, रेशा सापकोटा, रोजिना उदास,…