काठमाडौँ उपत्यकामा १ सय ६८ जानमा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा १३९ जना, ललितपुरमा १५ जना र भक्तपुर १४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ६० जनाले कोरोनालाई जितेर फर्किएका छन् । योसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १७ हजार ४ सय ९५ पुगेको स्वास्थ्य तथा…