खुसीको खबर आज बाट कोरोनामुक्त भयो म्याग्दी !

बेनी-म्याग्दी शुक्रबारबाट पूर्ण रुपमा कोरोनामुक्त जिल्ला भएको छ । आइसोलेसनमा रहेका एक जना सङ्क्रमितले कोरोना जितेसँगै म्याग्दीका सबै ४८ जना कोरोना सङ्क्रमितहरूले कोरोना जितेका हुन् । https://www.youtube.com/watch?v=rceW35OVu7g भारतबाट आएर बेनीको क्वारेन्टीनमा बसेका बेनी नगरपालिका–४, सिङ्गाका २१ वर्षीय युवालाई २४ साउनमा सङ्क्रमण पुष्टि भएकोमा कोरोना जितेर आ ज घर फर्केपछि म्याग्दी कोरोना मुक्त जिल्ला बनेको हो…