दुखद खबर:कोभिड अस्पतालमा आगलागी ८ कोरोना संक्रमितको मृत्यु !

गुजरातको अहमदाबादस्थित नवरंगपुरा इलाकामा कोभिड अस्पतालमा आगलागी हुँदा ८ बिरामीको मृत्यु भएको छ । यीमध्ये पाँच पुरुष र ३ महिला हुन् ।एडिशनल चीफ सेक्रेटरी राजिव कुमार गुप्ताले दिएको जानकारी अनुसार श्रेय अस्पताललाई सील गरिएको छ । ४१ बिरामीलाई सरदार वल्लभ भाइ पटेल (एसवीपी) अस्पतालमा सिफ्ट गरिएको छ । शवलाई पोर्टमार्टमका लागि पठाइएको छ । भारतीय…