दुखद खबर : भीरबाट लडेर ६८ बर्षिय वृद्धको मृत्यु

गोरखा नगरपालिका-१३ मझुवा देउरालीस्थित गल्छिन भीरबाट लडेर एक वृद्धको ज्यान गएको छ । तनहूँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर- ३ का ६८ वर्षीय मोहनलाल थापा मगरको ज्यान गएको प्रहरीले जनाएको छ । https://www.youtube.com/watch?v=mB_GqujpFiw सोमवार साँझ चार बजेको समयमा गोरखास्थित सम्धीको घरमा जान भनेर हिडेका उनी घर नफर्केपछि परिवारजनले खोजी कार्य अघि बढाएका थिए । सोही क्रममा…