निक्कै दुखद खबर: भारतमा एकैदिन थपिए साढे ११ हजार कोरोना संक्रमित !

भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का साढे ११ हजार संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ११ हजार ५०२ नयाँ संक्रमित फेला परेका हुन् । अघिल्लो २४ घण्टामा पनि भारतमा करिब १२ हजार नयाँ संक्रमित फेला परेका थिए । अहिलेसम्म भारतमा कोरोना भाइरसका संक्रमितको संख्या तीन लाख ३२ हजार…