भोलि मिति २०७७ साल साउन ८ गते बिहिबार । भोलिको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। मेष राशी – भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । बोलीको गलत…