काठमाडौं - मुलुक अहिले निकै असहज परिस्थितिमा छ । पुराना दलका कार्यालय र नेताका घर खरानी बनाइएको छ । जेनजी आन्दोलनको नाममा घुसपैठियाहरूले प्रमुख दललाई उठ्नै नसक्ने भौतिक र मानिसक यातना दिएका छन् । यस्तो अवस्थामा कसरी सम्हालिएर अघि बढ्ने भन्ने नेतृत्व देशले खोजिरहेको छ । जेनजी आन्दोलनको एक सातासम्मको अवस्था हेर्दा यथार्थ र वस्तुपरक…