एमाले महधिवेशन आउन चार दिन बाँकी, नेतृत्व हात पार्न रस्साकस्सी तीव्र

काठमाडौं । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आउन मात्र चार दिन बाँकी छ । अध्यक्ष केपी ओली तेस्रो कार्यकाल खाने दाउमा छन् । उनलाई रोक्न ईश्वर पोखरेल समूह निकै तयारी साथ लागेको छ । उनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बलियो समर्थन छ । केही अगाडिसम्म ओली वर्तमान पदाधिकारीको अल्पमतमा परेका थिए । तर अहिले सातजना उनीसँग खुलेका…