नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर एमसीसीबारे छिटो निर्णय गर्न भनेका छन् । हिजो साँझ दाहालले ओलीलाई फोनमा यस्तो भनेको एमाले नेता विष्णु रिजालले जनाए । https://www.youtube.com/watch?v=CZqI3iKKdKI प्रचण्डलाई जवाफमा ओलीले पहिले सत्ता गठबन्धनले एमसीसीबारे निर्णय गरोस एमालेले त निर्णय गरिहाल्छ भनेको पनि रिजालले उल्लेख गरेका छन्…