पछिल्लो समय अन्य जिल्लाको तुलनामा काठमाडौ उपत्यकामा संक्रमितको संख्या बढेको छ । उपत्यकामा पनि काठमाडैमा नै संक्रमितको संख्या डरलाग्दो छ । काठमाडौं उपत्यकामा विहिवारसम्म करिव ३ हजार सक्रिय संक्रमित पुगिसकेका छन् । दिनहुँ झण्डै २ सयको संख्यामा नयाँ संक्रमित थपिन थालेका छन् । स्वास्थ्य मन्त्रालयले पनि पछिल्लो तथ्यांकले काठमाडौंको अवस्था अत्यन्तै चिन्तित बनेको बताएको छ…