मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाउँदा सुरुङ फुटेर एक इन्जिनियरसहित दुई जनाले ज्या’न गुमा’एका छन्। खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई मेलम्चीको पानी काठमाडौं पुर्याएको जश लिने लहड र आयोजनालाई गुणस्तरभन्दा पनि छिटो सक्ने चटारोले आयोजनाको सुरुङमा गम्भीर दु’र्घटना भएको प्राविधिक बताउँछन्। अस्थायी बाँध बनाएर वर्षातको समयमा सुरुङ परीक्षण गर्दा पानीको बहाव बढी भएर सुरुङ…