हजारौ जनताले कब्जा गरे संसद: विप्लवका नेताको यस्तो घोषणा, हल्लियो बालुवाटार…..(भिडियो सहित)

आज अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसीविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ । संसद्मा नरहेका २२ राजनीतिक दलमा आबद्ध नेता–कार्यकर्ताहरूले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । https://www.youtube.com/watch?v=wReUjE6T1Wk&t=760s आज काठमाडौको माइतीघर देखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो । एमसीसी सम्झौता खारेज गर्नुपर्ने माग प्रदर्शनकारीले राखेका छन् । ‘एमसीसी सम्झौता खारेज गर’, ‘वैदेशिक हस्तक्षेप बन्द गर’ ‘गो ब्याक एमसीसी’,…