यो संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको तस्बिर हो । तस्बिरमा शान्ति मिसनमा खटिएका तीनजना महिला सैनिकको तस्बिर छ । तस्बिर दक्षिणी सुडानको जुबास्थित यूएन शिविरको हो । जहाँ मलावीकी कप्तान अटुपेली मेवे, भारतकी मेजर बिन्देश्वरी र नेपालकी कप्तान रितु पाण्डे छिन् । तीनैजनाको पोशाक फरक छ । टोपीमात्र उस्तै । https://www.youtube.com/watch?v=N3MxDGACzOo शान्ति सेनामा महिलाहरुको उल्लेख्य सहभागिता…