हरेक वर्ष तिजमा विवाहित महिलाहरु आफ्नो श्रीमानको लामो आयूको कामना गर्दै ब्रत बस्ने आम प्रचलन हो । अविवाहित महिलाहरुले आफूले चाहेजस्तो असल श्रीमानको कामना गर्दै ब्रत बस्ने गर्छन् । यसरी पुरुषका लागि महिलाले ब्रत बस्ने परम्परामाथि महिलावादीहरुले प्रश्न पनि उठाउने गरेका छन् । उनीहरुलाई यो समाचारले खुशी तुल्याउन सक्छ कि चर्चित गायक प्रमोद खरेल आफ्नी…