बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा ठुलो विवाद चर्किएको छ । निर्माता, निर्देशकदेखि कलाकारसम्म यस विवादमा मुझिएका छन् । सलमान खान, करण जोहर, एकता कपूरलगायत ८ जनाविरुद्ध अदालतमा उजुरी समेत दर्ता गरिएको छ । नातावाद र कृपावादको मुद्दालाई उठाएर उनीहरु विरुद्ध मुद्दा दायर गरिएको छ । सामाजिक संजालमा दर्शकले सलमान खान, करण जोहर, आलिया…