आकाशको चलचित्रमा अभिनेता पक्का, अभिनेत्रीको छनोट बाकीं

‘पन्छी, क्रोध, कहाँ भेटिएला, कोहिनुर, कान्छी’ जस्ता सफल चलचित्र निर्देशक गरिसकेका निर्देशक तथा निर्माता आकाश अधिकारीको निर्देशनमा नयाँ चलचित्र बन्ने भएको छ । नाम तय नभएको यस चलचित्रको लागि केही मुख्य कलाकारहरु भने पक्का भएका छन् । चलचित्रका लागि अभिनेता शिव श्रेष्ठ, सौगत मल्ल, रविन्द्र झा, सुनिल कटुवाल लगायतका कलाकार पक्का भइसकेका छन् । शिवले…