काठमाडौं - जेनजी आन्दोलन हिंसात्मक बनेपछि अमेरिकासहित धेरै देशले आफ्ना नागरिकलाई नेपालको भ्रमण नगर्न अपिल गरेका छन् । बेलायत, भारत, अष्ट्रेलिया, क्यानडा र आयरल्यान्डसहित दर्जनौं देशले आफ्ना नागरिकका ट्राभल एडभाइजरी जारी गरेका हुन्। ती देशहरूले नेपालको भ्रमण तत्कालका लागि स्थगित गर्न र नेपालमा रहेका आफ्ना नागरिकलाई ‘सेल्टर इन प्लेस’ अर्थात् हाल बसिरहेकै स्थानमा सुरक्षित रहन…