आजबाट निकै कडाई: सडकमा हिँड्नेहरु पनि समातिन थाले हेर्नुस !

राजधानीमा जारी निषेधाज्ञा आजबाट थप कडाइ गरिने भएको छ ।काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण भयावह बन्दै गएसँगै आइतबारबाट निषेधाज्ञा थप कडाइका साथ लागू गरिने जानकारी दिनुभयो । उहाँले पत्रकारको सवारीमा कडाइ गर्दै सूचना विभागको पास अनिवार्य मागिने बताउनुभयो ।   https://www.youtube.com/watch?v=h9_H4r1k1WI&t=38s   बैंक तथा वित्तीय संस्थालाई कम शाखा सञ्चालन गर्न…