प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आईतबार विवाह बन्धनमा बाँधिएका छन्। काठमाडौंको एलिस पार्टी प्यालेसमा सिमित पार्टीका नेता र आफन्तबिच राईले जाङ्मु शेर्पासँग विवाह गर्न लागेका हुन्। https://www.youtube.com/watch?v=CzFVYWntP8U ४९ वर्षीय राईले आफूभन्दा दोब्बर कम उमेरकी २३ वर्षिया मोडल शेर्पालाई जीवनसाथी रोजेका हुन्। उनीहरू केही समयदेखि प्रेम सम्वन्धमा थिए। विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक…