नेपालमा मंगलबार ठूलो संख्यामा कोरोना संक्रमित फेला परेकामा काठमाडौँ उपत्यकामा मात्रै १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा मात्रै १ सय १० ललितपुर जिल्लाबाट १४ र भक्तपुर जिल्लामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा जानकारी दिएका हुन् । https://www.youtube.com/watch?v=fnjiOXx8JFc…