आज मध्यरातबाट लकडाउन अन्त्य हुदै

सरकारले मंगलबार (आज) मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ।सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए। https://www.youtube.com/watch?v=rV7f2wTSk0Q 'आजभरै रातिबाट हामी लकडाउनमा छौं भनेर भन्नुपरेन,' खतिवडाले भने, 'कुनै दिन हाम्रोमा ७ सयसम्म संक्रमित थिए अहिले २ सय भन्दा तल छ। अब यो साउन महिनाभरिको अवस्था हेर्छौं।…