कर्णालीमा प्रदेश मा ११ जना कोरोना संक्रमित थपिए, ८ जना डिस्चार्ज !

कर्णााली प्रदेशमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र भेरी अस्पताल बाँकेको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार थप ११ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सुर्खेतका चारजना, सल्यानका तीनजना, दैलेखका एकजना, कालीकोट र हुम्लाका एक/एकजना रहेको रहेको सामाजिक…