सयौं वर्ष पछि यो साउन महिनामा यस्तो संयोग, यी ४ राशिलाई यस्तो फाइदा ! (पूरा पढ्नुहोस्)

नेपाली पञ्चाङ्गअनुसार साउ’न चौथो महिना हो । संस्कृ’तको श्रावण महिना अपभ्रंश भएर नेपालीमा साउन भएको हो । शास्त्रमा साउनलाई मासो’त्तम मा’स अर्थात् सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ ।साउनको सुरुको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ किनभने यसै दिनदेखि सूर्य दक्षि’णायन हुन्छ र दिन छोटा अनि रात लामा हुन थाल्छन् जुन क्रम माघेसंक्रान्तिसम्म रहन्छ ।…