कोरोनाका कारण बिगत ६ महिना यता चलचित्र सम्बन्धि कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको थिएन । निषेधाज्ञा खुकुलोसँगै चलचित्र क्षेत्रका गतिबिधि पनि बढ्न थालेको छ । यस्तैमा सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको निर्माण घोषणा गरिएको छ । मिलन आलो मगरको निर्देशनमा बन्न लागेको चलचित्र ‘हिड्दा हिड्दै’को सोमबार निर्माण घोषणा तथा शुभमुहूर्त गरिएको हो ।…