च्याम्पियन अफ ह्युमन अचिभमन्ट मेमोरी रेकर्ड कायम गर्ने शाहीलाई कर्णाली सरकारको २ लाख पुरस्कार

कर्णाली प्रदेश सरकारले च्याम्पियन अफ ह्युमन अचिभमन्ट मेमोरी रेकर्ड कायम गर्ने महावै गाउँपालिका–५ कालिकोट निवासी विजय शाहीलाई पुरस्कार स्वरुप २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।यही फागुन ५ गते बसेको मन्त्रिपरिषद बैठकले शाहीलाई पुरस्कार स्वरुप २ लाख नगद उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले…