कोरोनाका कारण ट्रम्पका साथीको निधन !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका साथी तथा सहयोगीको स्टानली चेराको कोरोना भाइरस संक्रमणका कारण नि’धन भएको छ। ह्वाइट हाउस कोरोना भा’इरस टास्क फोर्सको ब्रिफिङ्गको क्रममा ट्रम्पले शनिबार चेराको नि’धन भएको सं’क्रमण पुष्टि गरेका हुन्। न्यूयोर्कका रियल स्टेट व्यवसायी ७८ वर्षका चेरा न्युयोर्ककै अस्पतालमा उपचार गराइरहेका थिए। ट्रम्पले ह्वाइट हाउस ब्रिफिङ्गको क्रममा बारम्बार आफ्ना एक साथीलाई…