सरकारले वैशाख ३ गतेसम्म लकडाउन अवधि थप गर्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अवधि लम्बाउने निर्णय गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए।कोरोना भाइरकसको जोखिम बढ्दै गएपछि सरकारले सो निर्णय गरेको हो। https://www.youtube.com/watch?v=RxuX4eJpvEI यसअघि सरकारले चैत ११ गतेदेखि लागू एक हप्ता लकडाउन गरेको थियो। त्यसपश्चात पनि चैत १८ गते थप एक हप्ता लकडाउन…