धेरै दिनसम्म मोटरसाइकल थन्क्याउनु भएको छ भने अब स्टार्ट गरिहाल्नुहोस् !

सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट जोगिन देशभर लकडाउन गरेको छ । साना ठूला कुनै पनि गाडी चलेका छैनन् । चलाउनैपर्ने गाडी पनि उच्च सतर्कताका साथ चलाउन भनिएको छ । मोटरसाइकल पनि थन्किएर बसेका छन् । देशभर अहिलेसम्म ३५ लाख ३९ हजार ५ सय १९ वटा सवारी दर्ता भएका छन् । यसमा सबैभन्दा धेरै मोटरसाइकलको…