कोरोना संक्रमण रोक्न भारतमा नयाँ प्रविधिको विकास, एक घन्टाभित्रै मार्छ भाइरस !

भारतको पुणेस्थित एक इन्क्युुबेटर कम्पनीले विकास गरेको एउटा प्रविधिक कोरोनाभाइरसविरुद्ध लडाइँमा धरिलो हतियार बन्न सक्ने अनुमान गर्न थालिएको छ। विज्ञान तथा प्रोद्योगिकी विभाद्वारा सुरु गरेको निधि प्रयास कार्यक्रमअन्तर्गत निगेटिभ आयन जेनरेटर मेसिनको विकास गरिएको हो। यो आयन मेसिनमार्फत एउटा कोठाभित्र रहेको कुनै पनि किसिमको भाइरसको संक्रमणलाई लभभग एक घन्टाभित्र मार्न सक्छ। महाराष्ट्रका अस्पतालहरुमा यो मेसिन…