हेर्नुस त कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या अमेरिकामा चीनमाभन्दा पनि धेरै पुग्यो

कोरोनाभाइरस सङ्क्रमणका पछिल्ला आँकडा अनुसार अब सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा पुगेको छ। जन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय पुगेको छ। चीनमा कुल सङ्क्रमितको सङ्ख्या ८२ हजारभन्दा कम छ भने इटलीमा ८० हजार छ। अमेरिकामा हालसम्मकै धेरै मानिसद्वारा बेरोजगारी सुविधा माग कोरोनाभाइरस प्रकोपबीच भारतमा गरिबका लागि २२ अर्ब डलरको…