कोरोनाको महामारी : मुत्यु हुनेको संख्या २१ हजार २ सय, स्पेनमा चीनको भन्दा धेरै मृत्यु ! सेयर गरौ

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार २ सय पुगेको छ । गत २४ घण्टामा विश्वभर २ हजार ३ सय ६ जना मृतक थपिएका छन् । सबैभन्दा बढी इटालीमा ६ सय ८३ र स्पेनमा ६५६ जनाको मृत्यु भएको छ । फ्रान्समा २३१ र अमेरिकामा १५६ जनाको मृत्यु थपिएको छ । कोरोना भाइरसको उदगम देश चीनमा…