आज नयाँ २५१ जना कोभीड-१९ (कोरोना भाइरस) संक्रमित भेटिएको छ भने थप एक जनाको मृत्यु भएको छ । त्यस्तै आज २८ जनालाई निको भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या २९७९ पुगेको छ ।हालसम्म २७५ जना निको भएर घर फर्किएका छन् भने कुल ४९१०२ जनालाई जाँच गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भाइरस…